पहाडबाट निरन्तर धुवाँको मुस्लो, सरकारले अध्ययन टोली पठाउने
शुक्रबार २६ भौ २०८३ ०६:१४ PM
नवलपुर, भदौ २६ गते । नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नम्बर–६ प्लेगास्थित घाँगी भिरबाट निरन्तर बारुदकोजस्तो गन्ध आउने धुवाँ निस्किइरहेको छ । प्लेगा गाउँबाट करिब पाँच सय मिटर दक्षि...