हालसम्म ४ हजार १ सय ३७ जनाको हवाई उद्धार : नेपाली सेना
शुक्रबार २६ भौ २०८३ ०६:३७ PM
काठमाडौँ, भदौ २६ गते । नेपाली सेनाले हिमबाढी प्रभावित इलाकाबाट हवाई साधनमार्फत हालसम्म ४ हजार १ सय ३७ जनाको उद्धार गरिएको जनाएको छ । जसमध्ये स्वदेशी ३ हजार ८ सय ५४ जना र विदेशी २ स...