बाढी प्रभावितका लागि प्याब्सन बाँकेद्वारा ६८ लाख सङ्कलन
शुक्रबार २६ भौ २०८३ ०६:४२ PM
गजेन्द्र गुरुङखजुरा, भदौ २६ गते । निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) बाँके जिल्ला समितिले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुको राहत तथा पुनःस्थापनाका लागि ६८ लाख रुप...