जंगलमा भरुवा बन्दुक फेला

  • शुक्रबार​ २६ भौ २०८३ ०६:५३ PM
नवराज नेपालीगलकोट (बागलुङ), भदौ २६ गते । जंगलमा बेवारिसे अवस्थामा रहेको तीन थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले बागलुङको बडि...