प्रधानमन्त्री राहत कोषमा १३ अर्व २३ करोड १० लाख मौज्दात
शुक्रबार २६ भौ २०८३ ०६:५४ PM
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ २६ गते । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १३ अर्ब २३ करोड १० लाख ८१ ह...