प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड रुपैयाँ मौज्दात

  • शुक्रबार​ २६ भौ २०८३ १२:५० PM
काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा जम्मा भएको रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा ९ अर्ब ६८ करोड २३ लाख ५५