भोटेकोशी बाढी प्रभावितका लागि शाओमी नेपालले दियो २० लाख

  • शुक्रबार​ २६ भौ २०८३ १२:१६ PM
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि शाओमी नेपालले २० लाख रुपैयाँ सहयोग गरेको छ । शाओमी नेपालले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरेको हो । बाढीपहिरो प्रभावित नागरिकलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले आर्थिक सहयोग गरिएको