काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । शुक्रबार अपरान्ह बसेको बैंक सञ्चालक समितिको ५६४औँ बैठकले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको ६ प्रतिशत (करसहित) लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो । जसमा ३ प्रतिशत बोनस शेयर तथा ३ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय भएको बैंकले