काठमाडौं । यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई ९१ लाख बढी आर्थिक सहयोग उपलब्ध गराएको छ । रसुवा बाढीपछिको उद्धार, राहत र पुनस्थापनाका लागि महासंघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा ९१ लाख ८४ हजार ६ सय ९५ रुपैयाँमा हस्तान्तरण गरेको हो । शुक्रबार महासंघका अध्यक्ष पुन्यप्रसाद सिटौलासहितको टोलीले पूर्वाधार विकासमन्त्री