भोटेकोशी बाढीबाट ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक
शुक्रबार २६ भौ २०८३ १२:१८ PM
काठमाडौँ / रसुवा–भोटेकोशी बाढीबाट ४०८ अर्ब २९ करोड रुपैयाँ बराबरको क्षति तथा आर्थिक नोक्सान भएको सरकारी अध्ययनले देखाएको छ। बाढीपछिको द्रुत क्षति तथा आवश्यकता आँकलन