अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका पूर्व इन्जिनियर रामबाबु महतो कोइरीसहित उनकी श्रीमती, साली र साडुभाइविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ। भ्रष्टाचारबाट आर्जन गरेको रकम लुकाउने, त्यसको स्वरूप तथा स्वामित्व परिवर्तन गर्ने र अवैध सम्पत्तिलाई वैध देखाउने कार्य गरेको आरोपमा आयोगले महतो, उनकी श्रीमती माला कुमारी महतो, साली रीना कुशवाहा र साडुभाइ कृष्ण प्रसाद