भारत–चीनबाट नेपाललाई तीन बेलिब्रिज प्राप्त, थप पुल आउने क्रममा

  • शुक्रबार​ २६ भौ २०८३ १२:२९ PM
काठमाडौं। भोटेकोसी बाढीका कारण पुलहरूमा क्षति पुगेपछि नेपालले भारत र चीनबाट तीनवटा बेलिब्रिज प्राप्त गरेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार भारतबाट एउटा र चीनबाट दुईवटा बेलिब्रिज नेपाललाई प्राप्त भएको हो। बाढीबाट देशका विभिन्न स्थानमा ५७ वटा पुलमा क्षति पुगेको भन्दै आवश्यकताअनुसार मित्रराष्ट्रसँग सहयोग मागिएको उनले बताए। उनले भने, ‘हामीलाई जे सामग्री अपुग… Continue reading भारत–चीनबाट नेपाललाई तीन बेलिब्रिज प्राप्त, थप पुल आउने क्रममा