शाओमी नेपालद्वारा बाढीपीडितका लागि २० लाख सहयोग

  • शुक्रबार​ २६ भौ २०८३ १२:४३ PM
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि शाओमी नेपालले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। शाओमी नेपालले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरेको हो। बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार प्रभावित… Continue reading शाओमी नेपालद्वारा बाढीपीडितका लागि २० लाख सहयोग