वित्तीय अनुशासन र कर्मचारी व्यवस्थापन सुधार प्रयासमा मधेस

  • शुक्रबार​ २६ भौ २०८३ ०५:०६ PM
जनकपुरधाम । मधेस प्रदेश सरकारले पछिल्लो १०० दिनमा वित्तीय अनुशासन, बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन तथा प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेको छ । मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश अर्थमन्त्री युवराज भट्टराईले बजेट तर्जुमा प्रणालीमा सुधार गरी स्थानीय तहमा पारदर्शी वित्तीय हस्तान्तरण, कर्मचारी व्यवस्थापन र खर्च मितव्ययितालाई प्राथमिकतामा राखिएको जानकारी दिए ।  उनका अनुसार विगतका वर्षको तुलनामा चालु आर्थिक वर्षमा रकमान्तर तथा थप निकासा ५३