प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्नुहुने

  • शुक्रबार​ २६ भौ २०८३ ०५:४४ PM
काठमाडौँ, भदौ २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आगामी असोज ८ गते सम्बोधन गर्नुहुने भएको छ । उक्त महासभाको ‘उच्चस्तरीय सामान्य बहस’ आगामी अ...