पाँच दिनदेखि यातायात सेवा अवरुद्ध

  • शुक्रबार​ २६ भौ २०८३ ०५:४५ PM
चन्द्र पन्दाकताप्लेजुङ, भदौ २६ गते । ताप्लेजुङको मैवाखोला, आठराई त्रिबेणी र मेरिङ्देन गाउँपालिकाको सिमाना भइ बग्ने मैवाखोलामा आएको बाढीका कारण पाँचदेखि यातायात सेवा अवरुद्ध बनेको छ...