सयपत्री फूल खेतीका लागि क्षेत्रफलमा वृद्धि

  • शुक्रबार​ २६ भौ २०८३ ०५:५२ PM
चितवन भदौ २६ गते । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष सयपत्री फूल खेतीको क्षेत्रफल बढेको छ । गत आर्थिक वर्षमा २१ दशमलव ९२ हेक्टर क्षेत्रफलमा सयपत्री फूलखेती गरिएकामा यस वर्ष ४४ हेक...