भोटेकोशी बाढीमा ५ हजार १३० जना अझै बेपत्ता, क्षति १.८ अर्ब अमेरिकी डलर

  • शुक्रबार​ २६ भौ २०८३ १२:०६ PM
काठमाण्डु – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य १७औँ दिनमा पनि जारी रहेको छ । बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत नदीको तटीय क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै घर, भवन, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको परिस्थितिगत विवरणअनुसार हालसम्म १३ हजार