काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्या र क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराउने भएका छन् । प्रधानमन्त्री बालेन आगामी असोज ६ गते अमेरिकाको न्युयोर्क जाने कार्यक्रम छ । उनी असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन् भने असोज १० गते नेपाल फर्कनेछन् । परराष्ट्र