अभावको मौका छोपी ग्यास कालोबजारी गर्नेलाई कारबाही गर्न महासंघको माग

  • शुक्रबार​ २६ भौ २०८३ १२:१५ PM
काठमाडौं । ग्यास बिक्रेता महासंघले संकटको मौका छोपेर बढी मूल्यमा ग्यास बिक्री गर्नेलाई कारबाही गर्न माग गरेको छ । बजारमा ग्यासको अभाव भइरहेका बेला कृतिम अभाव सिर्जना गरी बढी मूल्य लिएर वितरण गरेको आरोपमा केही व्यक्तिहरुलाई प्रहरीले पक्राउ समेत गरेको छ । महासंघका कार्यवाहक अध्यक्ष विष्णुप्रसाद दुलालले अभावको मौका छोपी बढी मूल्यमा ग्यास बिक्री गर्नेलाई