‘झिँगेदाउ २’ त्रिपाठी भन्छन् ‘हाम्रै वरपरका कथाले दर्शकलाई जोड्छ’

  • शुक्रबार​ २६ भौ २०८३ ११:१७ AM
काठमाडौँ / एउटै सम्बन्धभित्र माया, रिस, असमझदारी हुन्छ र कहिलेकाहीँ द्वन्द्व पनि । यही मानवीय सम्बन्धका अनेक आयामलाई पर्दामा उतार्दै चलचित्र ‘झिँगेदाउ २’ असोज २