नुवाकोटका बाढीपीडितलाई इजरायलको निरन्तर राहत सहयोग

  • शुक्रबार​ २६ भौ २०८३ ११:४७ AM
इजरायलको नेपालस्थित दूतावासले नुवाकोटको विदुर नगरपालिका२, त्रिशूलीका बाढी प्रभावित समुदायलाई आपत्कालीन मानवीय राहत सहयोग गरेको छ। इजरायलको नेपालस्थित दूतावासकी चार्जे डि अफेयर्स जनान बेबारले प्रभावित क्षेत्रको