संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : गगन थापा

  • शुक्रबार​ २६ भौ २०८३ ११:५९ AM
नेपाली कांग्रेसका सभापति गगन थापाले अदालतको फैसला, नेपालको संविधान र पार्टीको विधानका कारण १५औँ महाधिवेशन तोकिएको मितिभन्दा एक घण्टा पनि तलमाथि नहुने बताएका छन्। शुक्रबार गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले महाधिवेशन प्रक्रिया अब कुनै पनि बहानामा नरोकिने भन्दै सम्पूर्ण नेता-कार्यकर्तालाई ढुक्क भएर लोकतान्त्रिक अभ्यासमा होमिन आह्वान गरे। उनले महाधिवेशनमा सहभागी