महानगरले जलन पीडितलाई २ लाख रुपैयाँसम्मको निःशुल्क उपचार गराउने

  • शुक्रबार​ २६ भौ २०८३ ११:१६ AM
काठमाडौं । काठमाडौं महानगरपालिकाले जलनको उपचार आवश्यक पर्ने लक्षित वर्गका व्यक्तिलाई प्रतिव्यक्ति २ लाख रुपैयाँसम्मको निःशुल्क उपचार उपलब्ध गराउने भएको छ। अति विपन्न, हिंसा पीडित तथा बेवारिसे बिरामीलाई महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा यस्तो सेवा प्रदान गरिनेछ। त्यस्तै, काठमाडौं महानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने स्थायी बासिन्दा, कानुनबमोजिम बसाइँसराइ गरी आएका व्यक्ति, महानगरका जनप्रतिनिधि, कर्मचारी तथा उनीहरूका… Continue reading महानगरले जलन पीडितलाई २ लाख रुपैयाँसम्मको निःशुल्क उपचार गराउने