चिलिमे अपडेट: उद्धार टोली टनेलभित्र प्रवेश गर्ने तयारीमा

  • शुक्रबार​ २६ भौ २०८३ ११:५२ AM
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरूको खोजीका लागि शुक्रबार बिहानैदेखि एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम भइरहेको छ । टनेलभित्र फसेकाहरूको खोजीका लागि बिहानैदेखि एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम भइरहेको छ । इन्जिनियर गोकर्ण चौधरीका अनुसार उद्धार टोली अहिले टनेलभित्र प्रवेश गर्ने… Continue reading चिलिमे अपडेट: उद्धार टोली टनेलभित्र प्रवेश गर्ने तयारीमा