काठमाडौं । ग्यास अभावका बेला वास्तविक समस्यामा परेका उपभोक्तालाई प्राथमिकतामा राखेर बिक्री वितरण गर्न ग्यास बिक्रेता महासंघ नेपालले आफ्ना सदस्य व्यवसायीलाई आग्रह गरेको छ। महासंघले प्रेस विज्ञप्ति जारी गर्दै कठिन परिस्थितिमा उपभोक्ताबाट अनुचित मूल्य असुल्ने तथा अन्य उपभोग्य वस्तु बिक्री गर्दा दण्डनीय कार्य हुने भन्दै त्यस्तो नगर्न व्यवसायीलाई आग्रह गरेको हो। महासंघका अनुसार पछिल्लो समय… Continue reading ग्यास अभावका बेला उपभोक्तालाई प्राथमिकतामा राख्न बिक्रेता महासंघको आग्रह