नेपालभर साढे १३ लाख बढी प्रतिष्ठान रहेको अनुमान, सुदूरपश्चिमको डेटा इन्ट्री सकियो, बाँकीको धमाधम गरिँदै

  • शुक्रबार​ २६ भौ २०८३ १२:०३ PM
काठमाडौं। राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत संकलित तथ्याङ्कको प्रशोधन कार्यलाई तीव्रता दिएको छ। स्थलगत तथ्याङ्क संकलन सम्पन्न भएसँगै कार्यालयले अहिले तथ्याङ्क कोडिङ, सम्पादन तथा डेटा इन्ट्रीको काम अघि बढाएको हो। राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुन्डीराज लामिछानेका अनुसार आर्थिक गणनाको तथ्याङ्क प्रशोधनका लागि राष्ट्रिय जनगणना २०७८ का क्रममा निर्माण… Continue reading नेपालभर साढे १३ लाख बढी प्रतिष्ठान रहेको अनुमान, सुदूरपश्चिमको डेटा इन्ट्री सकियो, बाँकीको धमाधम गरिँदै