हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • शुक्रबार​ २६ भौ २०८३ १०:१९ AM
काठमाडाैँ। श्रीलङ्काको राजधानी कोलम्बोको उपनगर दहिवालास्थित एक घरमा शुक्रबार बिहान भएको हाते ग्रिनेड आक्रमणमा दुई बालकको मृत्यु भएको छ। आक्रमणमा उनीहरूका बुबा घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार १० र १४ वर्षका बालकलाई उपचारका लागि