फिरिरीको दोस्रो हप्ताको लक्की ड्र जितिन् काजोलले, पाइन् ३० हजारभन्दा बढीको उपहार

  • शुक्रबार​ २६ भौ २०८३ १०:४८ AM
काठमाडौं । नेपाली राइड सेयरिङ तथा डिजिटल सेवा प्लेटफर्म फिरिरी एपका प्रयोगकर्तामध्ये काजोल सुन्धौली दोस्रो हप्ताको लक्की ड्र विजेता बनेकी छन्। उनले फिरिरीमार्फत बाइक सर्भिस लिएबापत लक्की ड्रमा मोबाइल फोन र ब्याग उपहार प्राप्त गरेकी हुन्। विजेता