एसिसी प्रिमियर कप फाइनल: नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा

  • शुक्रबार​ २६ भौ २०८३ १०:२९ AM
काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली अर्को इतिहास रच्ने योजनामा छ । मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कपमा नेपालसामु इतिहास रच्ने मौका छ । शनिबार हुने फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई हराउन सके नेपाल लगातार दोस्रोपटक एकदिवसीय ढाँचाको एसिसी प्रिमियर कप जित्ने पहिलो टोली बन्नेछ । नेपाल सन् २०२३ मा घरेलु