रास्वपा कार्यकर्ताबाटै बलात्कार र ज्यान मार्ने धम्की आयो: सांसद बराल

  • शुक्रबार​ २६ भौ २०८३ १०:३६ AM
काठमाडौं । नेकपा एमालेकी सांसद एशुदाकुमारी बरालले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबाटै आफूलाई बलात्कार गर्ने र ज्यान मार्ने धम्की आइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले रसुवा बाढीपीडितको शीघ्र उद्धार गर्न माग गरेकै कारण आफू साइबर बुलिङको सिकार भएको बताइन् । उनले महिलामाथि गालीगलौज तथा धम्की दिने