‘बा: एक योद्धा’ असोज ९ गतेबाट प्रदर्शनमा आउँदै

  • शुक्रबार​ २६ भौ २०८३ १०:४४ AM
काठमाण्डु – चलचित्र ‘बा: एक योद्धा’को प्रदर्शन मिति परिवर्तन भएको छ । भोटेकोशी बाढीका कारण पूर्वनिर्धारित समयमा प्रदर्शनमा आउन नसकेको चलचित्र अब असोज ९ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसर पारेर नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि निर्माण टीमले बाढी पीडितलाई २ लाख रुपैयाँ