काठमाण्डु– एमालेको पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलले तयार पारेका छुट्टाछुट्टै प्रतिवेदन पेस भएका छन् । दुवै प्रतिवेदनमाथि शनिबारदेखि थप छलफल गरी एउटै प्रतिवेदन बनाउने तयारी गरिएको छ । केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बसेको कार्यदल बैठकमा संयोजक थापाले दुवै प्रतिवेदन सदस्यहरूसमक्ष प्रस्तुत गरेका हुन् । निर्वाचनमा पार्टीले व्यहोरेको परिणाम,