९/११ आक्रमणको २५ वर्ष : आज पनि फैलिरहेको छ षड्यन्त्रका सिद्धान्त

  • शुक्रबार​ २६ भौ २०८३ १०:५० AM
काठमाण्डु – ११ सेप्टेम्बर २००१ मा भएको आतंकवादी हमला ‘९/११’ का नामले विश्वभर परिचित छ । पछिल्ला २५ वर्षमा उक्त भयावह हमलामाथि गहिरो अनुसन्धान र विश्लेषण भए पनि अमेरिकामा भएको आत्मघाती हमलासँग सम्बन्धित विभिन्न षड्यन्त्रका सिद्धान्तमा विश्वास गर्ने मानिस अझै धेरै छन् । ११ सेप्टेम्बर २००१ मा इस्लामिक आतंकवादी संगठन अलकायदाले चारवटा यात्रुवाहक विमान अपहरण