काठमाण्डु– रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर जीवितै उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन् । बाढीका कारण सुरुङभित्र थुनिएका साहलाई लामो प्रयासपछि उद्धार गरिएको थियो । उद्धारलगत्तै उनलाई उपचारका लागि नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पताल छाउनी लगिएको थियो । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार