शंकर पोखरेलको प्रतिवेदनमा लेखिएको छः बिन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथिको कारबाही गलत थियो

  • शुक्रबार​ २६ भौ २०८३ ११:०४ AM
काठमाण्डु–नेकपा एमाले पुनर्गठन कार्यदलको प्रतिवेदनमा नेतृद्वय बिन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथि गरिएको अनुशासनको कारबाही गलत भएको उल्लेख गरिएको छ । पार्टी पुनर्गठनका लागि नेता–कार्यकर्ता तथा सल्लाहकारबाट संकलन गरिएका सुझाव समेट्ने क्रममा महासचिव शंकर पोखरेलको प्रतिवेदनमा पाण्डे र तिम्सेनामाथिको कारबाहीको विषय पनि समावेश गरिएको हो । पार्टी पंक्तिबाट प्राप्त सुझावका आधारमा पार्टी हितका विषयमा फरक धारणा