राष्ट्र बैंकको स्वायत्ततामा सरकारबाट हस्तक्षेप हुँदैनः अर्थमन्त्री वाग्ले

  • शुक्रबार​ २६ भौ २०८३ ११:१५ AM
काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई सरकारले आफ्नो नियन्त्रणमा राख्न खोजेको भन्ने आशंका निराधार रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन–२०५८ संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै वाग्लेले अर्थसचिवको प्रस्तावित भूमिकालाई लिएर भइरहेको आशंकासमेत अस्वीकार गरे । केन्द्रीय बैंक र गभर्नरको स्वायत्तता कायम रहने