काठमाडौं । पब्जी मोबाइल नेपालले हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायका लागि अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ । बाढी प्रभावितको तत्काल आवश्यकता पूरा गर्न पब्जी मोबाइल नेपालले खाद्यान्न, कम्बल, सौर्य आपतकालीन बत्ती, व्यक्तिगत सरसफाइका सामग्रीलगायत विभिन्न राहत सामग्री उपलब्ध गराएको हो । उक्त राहत सामग्री गल्छी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । गाउँपालिकाले आवश्यक समन्वय