टुँडिखेलको फेरिँदो मुहार, राजधानीको बढ्दो सौन्दर्य

  • शुक्रबार​ २६ भौ २०८३ १०:५० AM
काठमाडौँ / राजधानीको मुटुमा रहेको टुँडिखेलको फेरिएको स्वरुपलाई नियाल्दै रहेका कैलालीका युवा ललितकुमार कलेललाई विदेशमा पुगेजस्तो अनुभूति भयो । अन्य देशका सहरमा जताततै यस्तै खुल्ला