कैलारीवासीलाई गाउँमै स्वास्थ्य सेवाको सुविधा

  • शुक्रबार​ २६ भौ २०८३ ११:०४ AM
धनगढी / कैलालीको कैलारी गाउँपालिका–५ बैजपुरमा १५ शय्याको कैलारी आधारभूत अस्पताल सञ्चालन आएसँगै स्थानीय खुसी भएका छन् ।  अस्पताल सञ्चालमा आएसँगै स्वास्थ्यमा सामान्य समस्या देखिँदासमेत उपचार