कामपाका पूर्वइन्जिनियर महतोले करिब ५ करोड भ्रष्टाचार गरेको खुलासा, श्रीमती, साली साढुभाइ पनि मुछिए

  • शुक्रबार​ २६ भौ २०८३ ११:१० AM
काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो भन्ने रामबाबु महतो  कोइरी भ्रष्टाचार मुद्दामा तानिएका छन् ।  उनले करिब ५ करोड रुपैयाँ भ्रष्टाचार गरेको खुलेको छ ।