भोटेकोशी बाढीबाट १८ विद्यालय प्रभावित, शिक्षा क्षेत्रको पुनरुत्थानमा २ अर्ब ३४ करोड बढी लाग्ने

  • शुक्रबार​ २६ भौ २०८३ ११:११ AM
काठमाडौँ / रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७