निजी क्षेत्रले अपेक्षित ‘आर्थिक स्वतन्त्रता’को अनुभूति गर्न सकेको छैन : चेम्बर अध्यक्ष अग्रवाल

  • शुक्रबार​ २६ भौ २०८३ १०:४२ AM
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्रले अपेक्षित आर्थिक स्वतन्त्रताको अनुभूति गर्न नसकेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष अग्रवालले राजनीतिक क्षेत्रमा लोकतन्त्र र सामाजिक क्षेत्रमा सामाजिक लोकतन्त्रको अभ्यास भए पनि आर्थिक क्षेत्रमा निजी क्षेत्रले अझै अपेक्षित स्वतन्त्रता पाउन नसकेको बताएका हुन्। उनले लामो समयदेखि… Continue reading निजी क्षेत्रले अपेक्षित ‘आर्थिक स्वतन्त्रता’को अनुभूति गर्न सकेको छैन : चेम्बर अध्यक्ष अग्रवाल