भरतपुरमा गुड्दागुड्दै ईभीमा आगलागी,गाडीभित्रै जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो,को हुन् उनी?

  • शुक्रबार​ २६ भौ २०८३ ०९:४३ AM
चितवन : चितवनको भरतपुरमा गुडिरहेको जीएसी आयोन वाई मोडेलको विद्युतीय गाडीमा आगलागी हुँदा शुक्रबार मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। मृतक भरतपुर महानगरपालिका–११ का ५५ वर्षीय अमर पराजुली रहेको पुष्टि भएको हो। पराजुली नारायणी विद्या मन्दिरका