सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीको २ घण्टा : अब आरोप लाग्दैमा व्यवसायी नथुन्ने

  • शुक्रबार​ २६ भौ २०८३ ०९:१७ AM
छलफलका लागि व्यवसायी मीनबहादुर गुरुङलाई समेत आमन्त्रण गरिए पनि स्वास्थ्य समस्याका कारण उनी उपस्थित हुन सकेनन् ।