बैंकिङ सजायसम्बन्धी व्यवस्था संशोधन गर्न सरकारलाई अर्थ समितिको निर्देशन

  • शुक्रबार​ २६ भौ २०८३ ०९:२७ AM
काठमाडाैं । प्रतिनिधिसभाको अर्थ समितिले बैंक तथा वित्तीय संस्थाका सञ्चालक, पदाधिकारी तथा कर्मचारीमाथि हुने सजायसम्बन्धी व्यवस्था संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको बैठकले सरकारलाई उक्त निर्देशन दिएको समितिका सभापति डा कृष्णहरि बुढाथोकीले जानकारी दिए । उनका अनुसार नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) मा