अनियमितताको अनुसन्धानबीच डब्लुएचओबाट साइमा वाजेदले दिइन् राजीनामा
शुक्रबार २६ भौ २०८३ ०९:४९ AM
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० को दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक पदबाट राजीनामा दिएको छ । वित्तीय अनियमितताको आरोपमा अनुसन्धान