सिटिजन्स बैंकको मधेश केन्द्रित रणनीतिक कार्यक्रम सम्पन्न
शुक्रबार २६ भौ २०८३ ०९:५३ AM
काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखाप्रबन्धक तथा अन्य सहकर्मीहरूबीच ड्राइभिङ हाइ-भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप ०८३/८४ कार्यक्रम