साताको अन्तिम दिन २८ अंकले बढ्याे नेप्से, कारोबार रकम ४ अर्ब ३६ करोड नाघ्यो

  • शुक्रबार​ २६ भौ २०८३ १०:०५ AM
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । हिजो १७.३२ अंकले घटेको सेयर बजार मापक नेप्से परिसूचक आज २७.९४ अंकले बढेर २५ सय ५९ दशमलव ४९ बिन्दुमा पुगेको छ । आज १३ वटै समुहका उपसूचकमा हरियाली छाएको छ । यसदिन जलविद्ययुत समुहको उपसूचक १.८३, निर्जीवन बीमा १.७२, लगानी १.५८,