प्रधानमन्त्री बालेन्द्र शाहले आज मुलुकका पाँच जना प्रतिष्ठित उद्योगपतिलाई भेट्न बोलाए । आधा घण्टाका लागि भनेर उनले विनाद चौधरी, चन्द्र ढकाल, पवन गोल्यान, उमेश श्रेष्ठ र मिनबहादुर गुरुङलाई सिंहदरबार बोलाएका थिए । तर, गुरुङ भने स्वास्थ्य अवस्था प्रतिकुल भएका कारण छलफलमा सहभागी हुन पाएनन् । बाँकी चार जना उद्योगपतिहरुले भने निर्धक्क छलफल गरेका छन् । The post आधा घण्टाका लागि भनेर ४ उद्योगीलाई बोलाएका प्रधानमन्त्रीले २ घण्टा बिताए, के भयो छलफल ? appeared first on Businesspana.